Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्री निवासबाट सेनाका हेलिकप्टले निकालीए मन्त्री

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १३ : २० मा प्रकाशित

मन्त्री निवासबाट सेनाका हेलिकप्टले निकालीए मन्त्री

जेनजी प्रदर्शनकारीहरु भैंसेपाटीस्थित मन्त्री निवासतर्फ अघि बढेपछि मन्त्रीसहितका मानिसहरुलाई हेलिकप्टरमार्फत बाहिर निकालिएको छ ।

त्यस्तै, क्वार्टरमा आगजनी भएपछि सेनाले हवाई फायर गरेको छ । सेनाका ६ हेलिकप्टरबाट मानिसहरुलाई सेनाका ६ वटा हेलिकप्टरबाट मन्त्रीसहितलाई सुरक्षित स्थानतर्फ निकालिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको