Like us!
Follow us!
Connect us!
Watch us!

जेनजीले लगाए गगन थापाको घरमा आगो

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १३ : १३ मा प्रकाशित

जेनजीले लगाए गगन थापाको घरमा आगो

काठमाडौंको रातोपुलस्थित कांग्रेस महामन्त्री गगन थापाको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

प्रदर्शनकारीहरूले सुरुमा ढुंगामुढा प्रहार गरेका थिए, जसलाई प्रहरीले हटाउने प्रयास गरेको थियो। हवाई फायर गरे पनि उनीहरू नहटेपछि प्रदर्शनकारीहरूले घरमा राखिएको गाडी पनि जलाएका छन्। प्रहरी संख्या कम भएको कारण अवस्था नियन्त्रण बाहिर पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको