Like us!
Follow us!
Connect us!
Watch us!

सेनाले मन्त्री निकालै लगतै क्वाटरमा आगजनी

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १३ : ४७ मा प्रकाशित

सेनाले मन्त्री निकालै लगतै क्वाटरमा आगजनी

मन्त्री निवास भैँसेपाटीमा अहिले प्रदर्शनकारीले आगजनी गरेका छन् । मन्त्रीहरुलाई नेपाली सेनाको हेलिकोप्टरले निकालेलगत्तै प्रदर्शनकारी भित्र प्रवेश गरेका थिए ।

अहिले मन्त्री क्वाटरमा आगो लागिरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको