भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त
भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले...
भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले...
सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा तत्कालीन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेता पक्राउ परेका छन् । ...
अहिले सरकारको पूर्ण र आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरुको संख्या ४५ वटा रहेको छ । ...
विश्वको अग्रणी डिजिटल भुक्तानी कम्पनी भिसा (ल्थ्क्भ्स् ख्० ले नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतालाई पुन पुष्टि गर्दै भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५ को आयोजना गरेको छ ।
यहि मंसिर १० मा भिसा इन्टरनेशनलद्वारा आयोजित भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२५ सम्मेलनमा कुमारी बैंक लिमिटेडलाई “Excellence in Cross–Border Business” तथा “Excellence in Consumer Credit Cards Business Principal Client” अवार्डहरुले...
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । ...
प्रधानमन्त्री सुशीला कार्कीले देशभरका विश्वविद्यालयलाई स्वायत्त बनाउनु आवश्यक भएको बताएकी छन् । ...
अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङको खनियाबास–४, दार्खास्थित खनियाबास ग्रामिण अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । ...
नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेनजी अभियन्ता सुदन गुरुङलाई पक्राउ गरेर छानबिन गर्न माग गरेका छन् । ...
नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि. ले आफ्ना ग्राहकहरूको बढ्दो चाहना र मागलाई मध्यनजर गर्दै नेपाली बजारमा ‘होन्डा अल न्यु सीआर–भी’ को बिक्री वितरण औपचारिक...
नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा धनकुटाको शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ...