कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र १६ गते, बुधबारबाट बिक्री खुल्ला गरेको...
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र १६ गते, बुधबारबाट बिक्री खुल्ला गरेको...
नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) को १४ औँ वार्षिक साधारण सभा चैत्र २४ गते बिहिबार त्रिभुवन आर्मि अफिसर्स क्लब काठमांडौमा बिहान ११ बजे सुरु हुँदैछ । ...
सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले २०७९ बैशाख २ गते देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ । ...
नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ । ...
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयसँग थप करिब १ खर्ब रकम माग गरेको छ । ...
नेपाली अर्थतन्त्र अप्ठ्यारो स्थितिमा पुगेको एशियाली विकास बैंक (एडीबी) ले ठहर गरेको छ । ...
राष्ट्रिय योजनाआयोगकापूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले अर्थतन्त्रमा देखिएको समस्या समाधानगर्न सकिने भन्दै यसको लागि सबै निकायले समन्वयात्मकभूमिका खेल्नुपर्ने आवश्यकत्ता औंल्याए । ...
नेपाल विद्युत प्राधिकरणले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको दाबी गरेको छ । ...
भारतमा कोरोनाभाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो सङ्क्रमित फेला परेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी लेखेका छन् । ...
आज (चैत्र २३ गते, बुधबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । ...
नेपालमा हरेक वर्ष वायु प्रदुषणका कारण ३७ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाउने गरेको पाइएको छ । ...