काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा !
काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ। ...
काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ। ...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
विश्वव्यापी महामारीको रुपमा फैलिएकोे (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण अभियान शुरु गरेको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले हालसम्म रु तीन लाख ५२ हजार ४०० राजश्व सङ्कलन गरिसकेको छ ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनीको सचिवमा बोध लाल पुरीलाई नियुक्त गरेको छ । ...
बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
आज (साेमबार) काराेबार सुरू भएदेखि नै ब्राेकरकाे टिएमएसमा समस्या देखिएकाे छ । ...
आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । ...
आज (सोमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ०.७० अंकले घटेर २५७१.४९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक १.०५ अंकले बढेर ४६५.०९ विन्दुमा पुगेको छ । ...
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले वैशाख २१ गतेदेखि आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। ...