Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : नेप्से परिसूचक घट्यो, सेन्सेटिभ परिसूचक बढ्यो

नेप्से

सोमबार, १३ बैशाख २०७८, १० : ५७ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : नेप्से परिसूचक घट्यो, सेन्सेटिभ परिसूचक बढ्यो

आज (सोमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ०.७० अंकले घटेर २५७१.४९  विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक १.०५ अंकले बढेर ४६५.०९ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ४५ कम्पनीको ५२ लाख ६८ हजार ३ सय ६९ रुपैयाँको कारोबार भएको छ । 

हिजो (आइतबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक १२.५६ अंकले घटेर ४६४.०५ विन्दुमा पुगेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको