Like us!
Follow us!
Connect us!
Watch us!

ब्राेकरकाे टिएमएसमा समस्या, नियोजित रुपमा बजार घटाइयो

अर्थ संसार

सोमबार, १३ बैशाख २०७८, ११ : ४५ मा प्रकाशित

ब्राेकरकाे टिएमएसमा समस्या, नियोजित रुपमा बजार घटाइयो

आज (साेमबार) काराेबार सुरू भएदेखि नै ब्राेकरकाे टिएमएसमा समस्या देखिएकाे छ । टिएमएसमा देखिएकाे समस्याबाट हैरान परेका लगानीकर्ताहरूले सामाजिक सञ्जालमार्फत आफ्नाे दु:ख व्यक्त गरिरहेका छन् ।

याे समस्या पहिलाे पटक मात्रै हैन । प्राय जसाे सधैँ टिएमएसमा समस्या देखिइरहेकाे हुन्छ ।

आइतबार ठूलै  पहिरो गएको पूँजीबजारमा साेमबार पनि भूकम्प नै गएकाे छ । यस समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५४.९१ प्रतिशतले घटेर २५१७.२९ मा झरेकाे छ ।

१० रुपैयाँको एनआईबिएल समृद्धि फण्ड-२ को आईपीओ निस्कासन, वार्षिक बम्पर लाभांश !

चिया भन्दा सस्तो NIBL Samriddhi Fund- II मा लगानीको अवसर | वार्षिक २०% लाभांश | Sachindra Dhungana

के Mutual Fund हरुले सेयर बजारलाई विस्लेषण गर्न नजानेको हो ? Mekh Bahadur Thapa, D.CEO, NIBL ACE

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको