कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रभु बैंकको क्यू आर कोड सेवा सञ्चालन
प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै...
प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै...
डिशहोम नेटवर्कमा पुस २५ गते शनिबारदेखि हलिउड चलचित्र फ्लाइट १९२ प्रसारण हुँदैछ । डिशहोमको च्यानल नम्बर–१०२ रियालिटी टिभीमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो । ...
ग्लोबल आइएमई बैंक लिमिटेडको कर्णाली प्रादेशिक शाखा कार्यालयले बैकको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ...
नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभीउ पकरणहरुको आधिकारिक विक्रेता एमएडब्लु अर्थ मुभर्स प्राइभेट लिमिटेडले आफ्ना ग्राहकलाई सहज फाइनान्सिङको सुविधा दिने भएको छ । ...
करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व इसेवादेखि नै दाखिला (भुक्तानी) गर्न सकिने भएको छ । अबदेखि करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य...
नेप्सेको दोस्रो बजार कारोबार रकम अघिल्लो साताको तुलनामा यो साता १९.३८ प्रतिशतले बढेको छ । ...
चन्द्रागिरी हिल्स लिमिटेडले निश्कासन गरेको आइपिओमा पहिलो दिनमै ३ गुणा भन्दा बढीको आवेदन परेको छ । ...
सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल अर्थोपेडिक हस्पिटलबीच बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धि शुक्रबार सम्झौता भएको छ । ...
नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ र फछ्र्योटमा टि प्लस २ प्रणाली लागुगर्ने भएको छ । ...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल अकामा प्रा. ली, धुमबाराहि, काठमाडौंबीच सिटिजन्स बैंकका कार्डवाहकग्राहकमहानूभावहरुलाई होटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७७पौष २४गतेआफ्नो दुईवटा मस्कोट सार्वजनिक गरेको छ । ...