Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकको मस्कोट सार्वजनिक

अर्थ संसार

शुक्रबार, २४ पुस २०७७, १३ : २९ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंकको मस्कोट सार्वजनिक

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७७पौष २४गतेआफ्नो दुईवटा मस्कोट सार्वजनिक गरेको छ । बैंकको व्यवसायप्रबद्र्घन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागिसरल र शताब्दीनामकादुईवटा मस्कोट (MASCOT)गरेको छ ।

यस पश्चातसेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् ।
सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझै मद्धत पुग्ने विश्वास लिइएको छ ।

अन्य जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट www.centurybank.com.np तथा बैंककाशाखाकार्यलयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको