Like us!
Follow us!
Connect us!
Watch us!

डिशहोममा शनिबार चलचित्र फ्लाइट १९२ प्रसारण हुँदै

अर्थ संसार

शुक्रबार, २४ पुस २०७७, १८ : ५१ मा प्रकाशित

डिशहोममा शनिबार चलचित्र फ्लाइट १९२ प्रसारण हुँदै

डिशहोम नेटवर्कमा पुस २५ गते शनिबारदेखि हलिउड चलचित्र फ्लाइट १९२ प्रसारण हुँदैछ  । डिशहोमको च्यानल नम्बर–१०२ रियालिटी टिभीमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो ।

डिशहोममा अबदेखि हरेक शनिबार अपराह्न २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुने डिशहोम व्यवस्थापनले जनाएको छ ।  रियालिटी टिभी डिशहोमको बेसिक प्लसप्याकेज देखि उपलव्ध गराइएको छ । नेपाली टेलिभिजनमा पहिलोपटक ‘पे पर भ्यू’ (हेरेको आधारमा पैसा) हलिउड तथा बलिउड चलचित्र हेर्न सकिने सुविधा डिशहोमले ल्याएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको