सहमतिअनुसार सवारी नचलाएर यातायात व्यवसायीले गल्ती गरे : भौतिकमन्त्री
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात बन्द गरेर...
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात बन्द गरेर...
सरकारसँग सहमति भइसके पनि व्यवसायीहरूले गाडी सञ्चालन गरेका छैनन्। ...
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा २७ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गरेका छन् । ...
नेकपा (एस) का उपाध्यक्ष तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकार र यातायात व्यवसायीबीच सोमबार राति भएको सम्झौता संघीयता विरोधी र आपत्तिजनक भएको टिप्पणी गरेका छन्। ...
सांसद दयालबहादुर शाहीले व्यवसायीको धम्कीबाट नडराउन सरकारलाई सुझाव दिएका छन् । ...
नेपाल राष्ट्र बैंकले अनधिकृत रूपमा बैंक खाता खोल्ने वा रकम भुक्तानी माग गर्ने कार्य गैरकानुनी भएको स्पष्ट पारेको छ। ...
विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ ६ गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणकोआईपीओ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। ...
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको आज सुनुवाइ हुनेछ। ...
नेपाली बजारमा सुनको मूल्य आज मंगलबार पनि उकालो लागेको छ । ...
नेपालको निर्माण उपकरण बजारका लागि महत्त्वपूर्ण उपलब्धीका रूपमाएमएडब्ल्यु अर्थमुभर्स प्रा. लि.ले २०८२ सालको वैशाख महिनामा जेसीबी ब्याकहो लोडरको ५० युनिट बिक्रीगर्दैपछिल्लो करिब पाँच वर्षमै सबैभन्दा धेरै मासिक बिक्रीको उपलब्धीहासिल गरेको...
सार्वजनिक यातायात अवरुद्ध भएको आजको दिनमा केही राइड सेयरिङ सेवाहरूले भाडा वृद्धि गरेको समाचार सार्वजनिक भइरहेका बेला, लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले भने आफूले नियमित शुल्क बाहेक अतिरिक्त भाडा...