Like us!
Follow us!
Connect us!
Watch us!

बरु ६ महिना यात्रा नगरौं,यातायात व्यवसायीको धम्कीबाट नडराऔं - सांसद शाही

अर्थ संसार

मंगलबार, २० जेठ २०८२, ११ : २१ मा प्रकाशित

बरु ६ महिना यात्रा नगरौं,यातायात व्यवसायीको धम्कीबाट नडराऔं - सांसद शाही

सांसद दयालबहादुर शाहीले व्यवसायीको धम्कीबाट नडराउन सरकारलाई सुझाव दिएका छन् । यातायात व्यवसायीका नाजायज माग पुरा नगर्न भौतिक मन्त्री देवेन्द्र दाहाललाई उनले आग्रह गरे । 

मंगलबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिमा भएको छलफलमा मन्त्रीसमक्ष शाहीले यस्तो आग्रह गरेका हुन् । 'बरु ६ महिना यात्रा नगरौं । यातायात व्यवसायीको धम्कीबाट नडराऔं,' उनले भने,'अराजक समूहका नाजायज माग सम्बोधन गर्नु हुँदैन ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको