माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजवाट सुरू हुदैँ
नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गको अभियान आजवाट सुरू हुदैँछ ।
नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गको अभियान आजवाट सुरू हुदैँछ ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का २ वटा बैठकका निर्णय सार्वजनिक गरेका छ्न् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौताबमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गरिने बताएका छन् । ...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानीमैत्री वातावरण निर्माणमा जुटिरहेको बताएका छन्। ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का कर्मचारीहरूले इन्टरनेसनल स्ट्यान्डर्ड आइडेन्टिफिकेसन नम्बर (आईजीन) र कोड प्रणालीको दुरुपयोग गरी अनियमित कमाइ गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा...
लगातार पाँचौ दिन समेत सेयर बजार ओरालो लागेको छ । ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा राजनीतिक हस्तक्षेप भइरहेको भन्दै प्रतिनिधिसभामा सरकारको कडा आलोचना गरेका छन्। ...
राजस्व परामर्श समितिले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सुझावसहितको प्रतिवेदन बुझाएको छ। ...
टेलिकम ट्राफिक मनिटरिङ (टेरामक्स) प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएपछि नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बन हुने भएको छ। ...
कांग्रेस सांसद मोहन बहादुर बस्नेतसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। ...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा कुनै पनि व्यक्तिलाई निजी निकटता होइन, योग्यताको आधारमा नियुक्त गर्नुपर्ने धारणा राखेका छन्। ...