
पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए
सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई...
सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई...
२०२३ को चार महिनामा विदेशी पर्यटक आगमन एक सय ३२ दशमलव ६७ प्रतिशतले बढेको छ । सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म एक लाख ४० हजार तीन सय ३६ पर्यटक आएकामा...
नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष आग्र्रह गरेको छ । ...
साहसिक पर्यटनका लागि लोकप्रिय कम्पनी द क्लिफ नेपालले आफ्ना कर्मचारीहरूका लागि रिफ्रेसमेन्ट कार्यक्रम आयोजना गरेको छ । ...
बाजुराले पर्यटकिय हिसाबले विश्वकै दोश्रो स्विजर्ल्याण्डको सम्भावना बोकेको छ । ...
विदेशी पर्यटकको आगमनमा उच्च वृद्धि भएको छ। ...
पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको छ । ...
सुखी गाउँ स्मार्ट भिलेज घलेगाउँको मुहार फेरिएको छ । ...
वर्षा र हिमपातपछि अन्नपूर्ण पदमार्गमा पुगेका पर्यटक फर्किन थालेका छन् । ...
कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। ...
पछिल्लो ८ महिनामा नेपालमा विभिन्न देशबाट ३ लाख २६ हजारभन्दा बढी पर्यटन भित्रिएका छन् । ...
बितेको तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा १ लाख ६० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । ...
आईएमइ ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले सन्चालन गरेको पोखराको ‘द लेकसाइड रिट्रिट’ले आफ्ना कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुविधा थप गरेको छ । ...
सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरेकाे छ । ...
पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । ...
नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग भेटवार्ता गरेको छ । ...
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । ...
सन् २०२२ अप्रिलमा पर्यटकको संख्या मे को तुलनामा घटेको छ । ...
सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार...
सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ । ...
एनएमबि बैंक लिमिटेडले यो यो जिपलाईनसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिङ्ग, जिप लाईन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफी सपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको छ...
कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र तङ्ग्रिँदै गएको छ । ...
पोखराका पर्यटन व्यवसायीले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको स्वागत गरेका छन् । ...
जापानको उत्तरी टापु होकाइडोमा पर्यटक बोकेको डुंगा बेपत्ता भएको छ । ...
कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ । ...
कोभिड संक्रमण समान्य हुन थालेपछि नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थालेको छ। ...
कोरोना भाइरस र बाढीपहिरोको बितण्डामा ढप्प भएकाे लमजुङकाे पदयात्रा क्षेत्रमा चहलपहल सुरु भएकाे छ । ...
कोरोना महामारी मत्थर हुँदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्न थालेको छ । ...
कोरोना भाइरसका कारण प्रभावित भएको होटेल क्षेत्रको व्यवसाय सुधारोन्मुख देखिन थालेको छ । ...
पछिल्लो समय रसुवाको हिमाली क्षेत्रमा पदयात्रा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । ...
कोरोना महामारीसँगै सुस्ताएको नेपालको पर्यटक आगमन यसपटक भने जुर्मुराउन खोजेको छ। गत वर्षको फेबुअरीभन्दा सन् २०२२ को फेअरोमा पर्यटक आगमन टोम्बरभन्दा और देखिएको छ। ...
जनवरी महिनामा १५० देशका १६ हजार ९७५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । ...
अस्ट्रेलियाले दुई वर्षपछि पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । ...
कोरोना कहरका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ । ...
हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । ...
बाइसे-चौबीसे राज्य एकीकरणसँगै डोटेली राज्यमा रहेर पश्चिम प्रशासक भएका बडाकाजी अमरसिंह थापाले कुमाउमा रहेको अग्रेजसँग लडाइँ लड्न अमरगढी किल्ला बनाएका थिए। अगरगढी नगरपालिका–५ खलंगामा अवस्थित किल्ला समुद्री सतहबाट किल्लाको उचाइ लगभग...
इलाम नगरपालिका-७ मा साढे चार करोडको लगानीमा फनपार्क निर्माण भएको छ । ...
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वन बिहार तथा अनुसनधान केन्द्र (वनवाटिका) मा निर्माण हुन लागेको तिलोत्तमा भ्यू टावरको निर्माण ९० प्रतिशत सकिएको छ । ...
पोखराको रूपातालको आकार बढाउन परियोजना सुरु भएको छ । ...
१२ वैशाख २०७२ काे भुकम्पपछि चर्चामा आएको उत्तरी गोरखाको लाप्राक गाउँले पर्यटन व्यवसायमा फड्को मार्न थालेको छ । ...
ताप्लेजङस्थित कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटक र पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउनेहरू वर्षाका कारण अलपत्र परेका छन् । ...
काठमाडौंस्थित कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सकिएको छ । पोखरीमा टनाटन पानी भरिएको छ । काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माण प्रगतिको निरीक्षण पनि गरेका छन् । ...
नेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा जोड दिएको छ । ...
त्यसो त सन् २०१९ को अन्त्यतिर चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहान सहरबाट पैmलन सुरु भएको नोभेल कोरोना भाइरस (पछि कोभिड–१९ नाम पाएको) को महामारीका कारण सन् २०२० पछि विश्वका...
नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा तालीम शुरु गरेको छ । ...