जीवन विकास लघुवित्तको सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य ५२५ देखि ६०० रुपैयाँसम्म
जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट सेयरधनीहरूलाई कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ। ...