योगेशको प्रचण्डलाई प्रश्न : तपाईंले कुन कानून र अधिकारको प्रयोगले १६ अर्ब छुट दिने निर्णय गराउनुभयो ?
नेकपा एमालेका सचिव योगेश भट्टराईले विद्युतको १६ अर्ब छुट दिएको...
नेकपा एमालेका सचिव योगेश भट्टराईले विद्युतको १६ अर्ब छुट दिएको...
प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि छानविन गर्न सरकारसँग माग गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा बिना आधार सेयर बजार उकालो...
संसदमै ५ हजार घुस दिएर छोराको समकक्षता पत्र लिएको बताएका जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाही गर्न माग गर्दै प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशको आर्थिक अवस्था सुधार भएको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेबीच बनेको नयाँ गठबन्धनको तीव्र आलोचना गरेका छन् । आज संसदमा विश्वासको मत माग्नुअघि सम्बोधन गर्दै उनले आक्रामक टिप्पणी गरे । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्। ...
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौंपटक विश्वासको मत लिँदैछन् । पछिल्लोपटक उनलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेपछि संसद्मा उनको राजीनामालाई लिएर सत्ता र प्रतिपक्षी सांसदहरुबीच दोहोरी चलेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाउन बालुवाटार...
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका...
एमालेका सांसद ठाकुर गैरेले बहुमत गुमेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक सेकेन्ड पनि सरकारमा बस्न नमिल्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशमा बाढी पहिरोको जोखिम बढेको...
नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली कांग्रेस र एमालेले सरकार बनाउन गरेको सहमतिलाई सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजीनामा दिन आग्रह गरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले...
नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरूले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले सरकारले दुग्ध किसानहरूको करिब एक...
नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धताविपरित आएको बजेटको समर्थन गर्नुहुन्छ कि विरोध भनेर प्रश्न गरेका छन्। प्रतिनिधिसभामा बिहीबार चलिरहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सहभागी हुँदै सांसद गैरेले तीन...
प्रतिनिधिसभाको बैठक बसिरहेको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधान छ...
प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले यो गणतन्त्रिक मुलुक भएको र यहा गरिबले पनि न्यायको अनुभूति गर्नु पाउनुपर्ने बताएका छन् । सिंहले पपपुलिज्मको नाममा दुनियाँमा तानाशाही जन्मिने गरेको बताए । बुधबार बसेको...
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । दोलखाका अजय गोलेले संसद् भवनको शौचालयमा गएर आफैँलाई गोली हानेको प्रहरीले बताएको छ । गोलेले...
आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । ...
आज प्रतिनिधि सभाको बैठक बस्दै छ । ...
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । ...