Like us!
Follow us!
Connect us!
Watch us!

विपक्षी दलले गरे संसदमा अवराेध, मागे प्रधानमन्त्रीको राजीनामा

अर्थ संसार

बुधबार, ३० बैशाख २०८३, १२ : ४६ मा प्रकाशित

विपक्षी दलले गरे संसदमा अवराेध, मागे प्रधानमन्त्रीको राजीनामा

विपक्षी दलले प्रतिनिधिसभा बैठकमा अवराेध गरेका छन् ।  सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै  संसद अवरोध गरेका  हुन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको