
स्थापित र सृजना मिलेर पनि बालेनलाई जित्न हम्मेहम्मे
स्थानीय तहको निर्वाचनको मतगणना आज छैटौं दिन राष्ट्रिय सभागृहमा मतगणना...
स्थानीय तहको निर्वाचनको मतगणना आज छैटौं दिन राष्ट्रिय सभागृहमा मतगणना...
निर्वाचन आयोगले मतगणना कार्य शुरु भएको बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न/गराउन निर्देशन गरेको छ । ...
अहिले देशैभरको जनतालाई निर्वाचनले छोएको छ। हरेक गाउँ होस् या नगरका वडा सबैको ध्यान मत गणना र त्यहाँबाट आउने रिजल्ट मै केन्द्रित रहेको छ। नहोस पनि किन, यो त स्थानीय...
स्थानीय तहको निर्वाचन सम्पन्न भएर मतपरिणाम आउने क्रम जारी छ। ...
ज्वालामुखी गाउँ पालिका वडा ३ को वडा अध्यक्षमा कांग्रेसका उमेश श्रेष्ठ विजयी भएका छन् । ...
अब कता जाला नेप्से ? ...
काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह (बालेन) ले १४६५ मतको अग्रता यथावत नै राख्न सफल भएका छन्न् । पछिल्लो समयको विवरण अनुसार बालेन्द्रले २३ हजार ११० मत पाएका छन् । ...
आज वैशाख ३० अर्थात देश भर एकैसाथ स्थानीय तहको निर्वाचन सुरु भइसकेको छ। बिहान ७ बजे देखि बेलुकी ५ बजे सम्म लाइनमा बस्ने मतदाताले मतदान गर्न पाउने छन्। ...
निर्वाचन आयोगले भोलि अर्थ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मादक पदार्थ सेवन (मापसे) गरेको व्यक्ति मतदाता भएपनि मतदान केन्द्रमा प्रवेश गर्न नदिन निर्देशन दिएको छ । ...
एनसेल आजियाटा लिमिटेडले स्थानिय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । ...
सरकारले स्थानीय तहकाे निर्वाचनकाे दिन सार्वजनिक बिदा दिने घाेषणा गरेकाे छ । ...
सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मङ्गलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएको छ । ...
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । ...
सरकारले स्थानीय तहको निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। ...
आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको दिन सबै आन्तरिक उडान बन्द हुने भएकाे छ । ...
काठमाडौँको शान्तिनगर क्षेत्र बिहान गर्मियो। गर्मिनुको कारण काठमाडौँ महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित र मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेन शाह एक्कासी आफ्नो दलबल सहित जम्काभेट हुनु।
आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । ...
काठमाडौँको शान्तिनगर क्षेत्र बिहान गर्मियो। गर्मिनुको कारण काठमाडौँ महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित र मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेन शाह एक्कासी आफ्नो दलबल सहित जम्काभेट हुनु।
यही वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । ...
नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटी काठमाडौंले निर्वाचनको नाममा भ्रामक समाचार सम्प्रेषण र फोटो भिडियो ईडिट नगर्न सबैमा अनुराेध गरेकाे छ । ...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल बीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन् । ...
लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीय तह चुनाव प्रचारमा जुट्न नसक्दा उमेदवारलाई छटपटी भएको छ । ...
काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । ...
मुलुक सङ्घीय संरचनामा गएपछि दोस्रो पटक यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा ३५ हजार २२१ पदका लागि कूल एक लाख ५३ हजार २२० जनाले उम्मेदवारी दिएका छन्...
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । ...
स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो...
निर्वाचनमा उम्मेदवारी दिएका सबै योग्य हुँदैनन् । अयोग्य पनि हुन्छन् । अयोग्य हुने भनेको स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार हो । ...
स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा साढे एक लाख उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् । ...
मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोन पुनः निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ । ...
२०७४ सालामा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यले जितेको थिए । ...
स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरू भएको छ । ...
मेयर पदमा चुनाव लड्न मधेश प्रदेशका एक मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । ...
नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ...
स्थानीय तह निर्वाचनमा देशभर १० हजार जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । ...
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्रमध्ये १ करोड १९ लाख छाप्ने कार्य सम्पन्न भएको जनाएको छ । ...
पाँचदलीय सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ। ...
राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । ...
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरुको लागि फरक फरक धरौटी रकम राख्नुपर्ने व्यवस्था गरेको छ । ...
सत्तारुढ गठबन्धनको बैठकमा प्रमुख राजनीतिक दलहरुबीच महानगरको नेतृत्व बाँडफाँडमा सहमति जुटेको छ । ...
स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ । ...
निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताएका छन् । ...
स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न ७५ भन्दा बढी कार्यक्रममा सहभागी भए । ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन मिति कुनै पनि हालत नसर्ने बताएका छन् । ...
निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । ...
वैशाख ३० मा तोकिएको स्थानिय तहको निर्वाचनको मिती नजीकीदै गर्दा सरोकारवाला हरु बाट विभिन्न खाले चिन्ता ब्यक्त भईरहेका छन । ...
यतिबेला सत्ता गठबन्धन चुनाव सार्ने खेलमा लागेको भन्ने चर्चा भईरहेको छ। ...
नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ । ...
जनप्रतिनिधिले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्था कायम गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ । ...
स्थानीय तहको निर्वाचन आउन जम्मा ३१ दिन बाँकी हुँदा निर्वाचन आयोगदेखि राजनीतिक दलका शीर्ष नेताहरु नै तोकिएको समयसिमा भित्रमा हुनेमा आशंका ब्यक्त गर्न थालेका छन् । ...