बढी मूल्यमा नुन बेच्ने फार्मलाई ३ लाख जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रेको र बढी...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रेको र बढी...
सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन्। बुधबार सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिमा बोल्दै सहकारी पीडितहरुले लामिछानेमाथि छानबिन गर्न माग गरेका हुन्। ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झासहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा झासँगै गाउँपालिकाका तत्कालीन...
नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिलको आईपीओ बुक विल्डिङ प्रणालीमार्फत ल्याउने योजना हाललाई स्थिगित गर्ने तयारी भएको छ। रिलायन्सको वित्तीय विवरणमाथि सार्वजनिक लेखा समितिले प्रश्न उठाएपछि सेबोनले रोक्ने तयारी गरेको...
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म ८० जनाको मृत्यु भएको छ । ...
सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको विशेष समिति बैठकले बुधबार (भोलि) पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो...
फर्जी विवरण राखेर नक्कली लाइसेन्स विवतरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानपछि उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा...
समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले शिवशिखर बहुउद्देश्यीय सहकारीको मार्ट लिलामीमा बिक्री गर्ने भएको छ । सहकारी व्यवस्थापन कार्यालयले मंगलबार सूचना जारी गर्दै सहकारीको गोदावरी–१४ ठबस्थित गार्डेन मार्ट लिलामीमा बिक्री गर्ने जनाएको...
काठमाडौं महानगरपालिकाले कर नतिर्ने ४४ वटा डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरेको छ । महानगरपालिकाले मनोरञ्जन कर बुझाउन पटक पटक आग्रह गरेतापनी कर नबुझाएपछी ४४ वटा डान्सबार, दोहोरी...
सिन्धु विकास बैंकको अध्यक्षमा दामोदर प्रसाद सुवेदी चयन भएका छन् । कम्पनीको गत असार २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले यसअघि सञ्चालक समिति सदस्य रहेका सुवेदीलाई अध्यक्षमा चयन गरेको हो...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सुर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पशुपालनका लागि गाउँपालिकाले दिने अनुदान रकममा...
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले १४ दशमलव २५० किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक...
क तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूको संस्था नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) की अध्यक्ष सञ्जीव गुरुङ (शीतल, पिंकी) माथि ठगी गरेको आरोप लागेको छ। २०७४ सालमा विवेकशील...
हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाल पक्राउ परेकी छिन् । मनोज गजुरेलको घरमा केही केटाहरु लिएर गएर गुण्डागर्दी गरेकी मीनालाई भक्तपुर प्रहरी परिसरको टोलीले आइतबार बिहान नियन्त्रणमा लिएको हो।...
दुग्ध विकास संस्थान (डिडिसी) ले समयमै दुग्ध किसानलाई भुक्तानी गर्न नसकेको भन्दै माफी मागेको छ । संस्थानले बजार मागभन्दा धेरै गुणा बढी संकलित कच्चा पदार्थ व्यवस्थापन गर्दा हाल संस्थानमा...
सार्वजनिक निकायहरूको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले २८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक चिनियाँ, एक भारतीय र २८ नेपाली निर्माण कम्पनीहरूलाई कालोसूचीमा...
निरन्तरको वर्षातका कारण काठमाडौँ उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभाव परेको छ । बल्खुस्थित तरकारी बजार जाने बाटो र पार्किङ क्षेत्रमा खोलाको पानी...
रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा प्रतिबंधित भारतीय कुखुराको चल्ला बरामद गरेको छ । ...
प्रहरीले ललितपुरस्थित ताछीखेलमा रहेको एउटा सुन गाल्ने उद्योगमा छापा मारेको छ । छापा मार्दा प्रहरीले सुन, सुन गाल्ने मेसिन र नगद ५० लाखसहित पाँच जनालाई पक्राउ गरेको छ । ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख (मेयर) अजय प्रकाश, नगर उप–प्रमुख रिता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूविरुद्ध बिहीबार १२ लाख...