रोनाल्डोको कारण कोकाकोलालाई ४ अर्ब डलरको घाटा
पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको कारण कोकाकोलालाई ४ अर्ब डलरको...
पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको कारण कोकाकोलालाई ४ अर्ब डलरको...
नेपाली फुटबल टोलीले इराकसित आज मैत्रीपूर्ण खेल खेल्दै छ । ...
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण तिब्र गतिमा फैलिएसँगै भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित गरिएको छ । ...
किया नेपालले नेपाल सुपर लिग २०२१ का लागि धनगढी फुटबल क्लबसँग साझेदारी गरेको छ । ...
नेपाली युवा क्रिकेट खेलाडी कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा पर्न सफल भएका छन् । ...
त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ । ...
जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बतायका छन् । ...
यही चैत्र २८ गते कोभिड कप फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसको मुख्य आयोजनामा दशरथ रंगशालामा हुने उक्त प्रतियोगिताको उद्घाटन भने प्रधानमन्त्री केपी...
नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको हो ।
कुश्मा स्थित द क्लिफ प्रालिले सञ्चालन गरेको बन्जीमा चैत्र १५ गते फागुपूर्णिमाको रात ‘फुलमुन बन्जी’ हुने भएको छ । ...
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्न जानका लागि आज (शुक्रबार) नगरले सार्वजनिक बिदा दिएको छ । ...
आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ हुने भएको छ । ...
काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सम्पन्न पहिलो प्रथम आङ छिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टको होल इन वान विजेता सुमन जोशी बनेका छन् । ...
नेपाल क्रिकेट सङ्घ (क्यान)ले अमेरिका र ओमान सिरिजका लागि ३२ खेलाडी छनोट गरेको छ । क्यानले आगामी मार्चमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द...
अर्थ संसार, काठमाडौं– डिशहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–20) तथा पीएम कप पुरुष ९एक दिवसीय० खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । ...
अर्थ संसार, काठमाडौं– डिशहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–20) तथा पीएम कप पुरुष ९एक दिवसीय० खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । ...
अर्थ संसार, काठमाडौं – नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । ...
अर्थ संसार, काठमाडौं - प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ । ...
अर्थ संसार, काठमाडौं-विश्वको चर्चित ‘केवन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने उहाँ...
अर्थ संसार, काठमाडौँ - बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज ढाका प्रस्थान गरेको छ । ...