 
                                        
                                                                        १९औं एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टिमको घोषणा
१९औं एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको...
 
                                        
                                                                        १९औं एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको...
विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ । ...
व्यक्तिगत हेरचाहका वस्तु उत्पादन गर्ने प्रतिष्ठित कम्पनी युनिलिभर नेपालले आफ्नो सम्मानित ब्राण्डहरुका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको छ । ...
श्रीलंकामा अहिले जारी रहेको एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भारत ए टिमसँग खेल्दै छ । ...
जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएका छन् । ...
सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतीय भूमिमा खेल्ने भएको छ । ...
आइसिसी एक दिवसीय विश्वकप छनोटको आफनो तेस्रो खेलमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ । ...
आइसिसी एक दिवसीय विश्वकप छनोटको आफनो तेस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ । ...
आइसिसी एक दिवसीय विश्वकप छनोटको आफनो तेस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । ...
आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालको प्रतिस्पर्धा पूर्व विश्व च्याम्पियन वेष्टइन्डिजसँग हुदैँछ। ...
जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले २ सय ८ रनको लक्ष्य पाएको छ । ...
आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । ...
आइसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेल अमेरिकासँग खेल्दै छ। ...
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत घरेलु टोली जिम्बावेलाई नेपालले २ सय ९१ रनको लक्ष्य दिएको छ। ...
आजदेखि जिम्बाब्वेमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप छनोटका खेल सुरु हुदैँ छन्। पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग सामना गर्दैछ । ...
आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट नेट टिभीको मोबाइल एप र वेबसाइटमा निःशुल्क हेर्न पाइने भएको छ। ...
एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत आज हुने भनिएको नेपाल र भारत ‘ए’ बीचको खेलमा वर्षाका कारण रद्द भएको छ । ...
नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी सन्दीप लामिछाने आज (सोमबार) दक्षिण अफ्रिका जाने तयारीमा छन् । ...
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडि तथा लेग स्पीनर सन्दीप लामिछानेलाई भोलि (सोमबार) दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । ...
अर्जेन्टिनी लोकप्रीय फुटबल स्टार लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने भएका छन्। ...