३०-४० प्रतिशत लाभांश खुवाउने दिन गए-पृथ्वी बहादुर पाँडे, अध्यक्ष, नेपाल इन्भेष्टमेण्ट बैंक (भिडियोसहित)
अर्थ संसार, काठमाडौं–नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकहरुले...
अर्थ संसार, काठमाडौं–नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकहरुले...
अर्थ संसार, काठमाडौं – विभिन्न कम्पनीकाे छुट्टा-छुट्टै मितिमा भएकाे साधारण सभामा सञ्चालक समितिकाे बैठकले निर्णय गरे अनुसारकाे लाभांश पारित गरिएकाे छ । ...
अर्थ संसार, काठमाडौं – सिन्धु विकास बैंक लिमिटेडले बैंककाे वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंककाे माघ ९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले बैंककाे १० औं वार्षिक साधारण सभा ताेकेकाे हाे ।...
अर्थ संसार, काठमाडौं – विभिन्न २५ कम्पनीकाे भिन्ना-भिन्नै मितिमा बसिएकाे सञ्चालक समितिकाे बैठकले आफ्ना शेयरधनीहरूलाई वितरण गरिने बाेनस शेयर तथा नगद लाभांशकाे निर्णय गरेका छन् । ...
अर्थ संसार, काठमाडौं – सिभिल बैंक लिमिटेडकाे नयाँ व्याजदर सार्वजनिक भएको छ । बैंकले आज (माघ १० गते, शुक्रबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । ...
अर्थ संसार, काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (माघ १० गते, शुक्रबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । ...
अर्थ संसार, काठमाडौं-सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ मोरङ्गको हरैचामा ४६ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । ...
अर्थ संसार, काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडका दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा आएका छन् । ...
अर्थ संसार, काठमाडौं -उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आईरहेको एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल ए.पी.एफ.क्लबका ...
अर्थ संसार, काठमाडौं – सनराइज बैंक लिमिटेड तथा सिर्जना फाइनान्स लिमिटेडको संचालक समितिहरूकाे बैठकको निर्णयानुसार हिजाे मिति २०७६/१०/०८ मा सनराइज बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (Acquisition) गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर सम्पन्न भएकाे...
अर्थ संसार, काठमाडौं – सिर्जना फाइनान्सकाे शेयर काराेबार राेक्का गरिएकाे छ । सनराइज बैंक लिमिटेड र सिर्जना फाइनान्स लिमिटेड बीचमा सनराइज बैंकले प्राप्ति गर्ने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएकाले उक्त प्रकृया समाप्त नहुन्जेल सम्मकाे लागि सिर्जना फाइनान्सकाे शेयर कारोबार...
अर्थ संसार, काठमाडौं-पछिल्लो समय बैंक ग्राहकलाई सेवाबाट सन्तुष्टि दिनु भन्दापनि शाखा विस्तारमा आक्रम बनेका छन् । ...
अर्थ संसार, काठमाडौं -सनराइज बैंक लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...
अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीहरू मध्येका केही शेयरधनीहरूले शेयर बिक्री गर्ने स्वीकृतीका लागि बैंकमा निवेदन दिएकाले उक्त शेयरहरू बिक्री गर्न लागिएको हो...
अर्थ संसार, काठमाडौं – स्विफ्ट सेभिङ्ग एण्ड क्रेडिट काे-अपरेटीभ लिमिटेडले आफ्नाे नवाैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । उक्त सभा माघ २९ गते बुधबार बिहान ११ बजे संस्थाकाे कार्यालय, ताम्राकार प्लाजा मखनटाेलमा हुनेछ...
अर्थ संसार, काठमाडौं – कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (माघ ८ गते, बुधबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । ...
अर्थ संसार, काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी श्री मधुसुदन शर्माले आफ्नाे नाममा रहेकाे संस्थापक शेयर मध्ये २०,००० कित्ता शेयर र श्री अनुप...
अर्थ संसार, काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई धमाधम लाभांश पठाइरहेकाे छ । कम्पनीकाे पुस २८ गते सम्पन्न ३३ औँ वार्षिक साधारण सभाबाट पारित गरिएको ८.५ प्रतिशत नगद लाभांश पुस २४ गतेसम्म हितग्राही खातामा बैंक...
अर्थ संसार, काठमाडौं – सानिमा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (माघ ७ गते, मंगलबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । ...
अर्थ संसार, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण आज (आइतबार) सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरू अत्यन्त उत्साहजनक रहेका छन् ।