Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

अर्थ संसार

आइतबार, ०१ चैत्र २०७७, ०७ : ०२ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ । सिर्जना फाइनान्स कम्पनी लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायोजन गरिएकाे हाे ।

१. महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे १० प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार एक सय ४५ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले अन्तिम कारोबार मूल्य एक हजार २ सय ५९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

604d65b9b17d0.jpg

२. सिर्जना फाइनान्स कम्पनी लिमिटेड

फाइनान्सकाे १३.५९ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता १८५ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले अन्तिम कारोबार मूल्य २१० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

604d65b2a5a49.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको