Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर सूचिकृत

अर्थसंसार

शुक्रबार, २८ फागुन २०७७, १३ : ४२ मा प्रकाशित

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ती गर्दाकाे १२ लाख कित्ता सेयर सूचिकृत भएको हाे । 

604b2083a6888.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको