यी वृद्ध जसले लगाए काेभिडविरुद्धकाे ९० डोज खोप
जर्मनीमा एक ६१ वर्षीय पुरुषले आफ्नो शरीरमा कोभिडको ९० डोज...
जर्मनीमा एक ६१ वर्षीय पुरुषले आफ्नो शरीरमा कोभिडको ९० डोज...
नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत चैत्र महिनाभरि यूरोलोजी टिमलाई मात्र परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । ...
रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ । ...
बुटवलमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा NIBL Ace Capital Ltd. ले पनि सहभागिता जनाएको छ । ...
यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले ८५ हजार ५ सय ६९ कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । ...
सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा. ली ले चैत्र २२ गते जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (JALSAN) सँगको सहकार्यमा "Students Meet, 2022" कार्यक्रम सम्पन्न गरेको छ । ...
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । ...
बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नती हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माणकालागि बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नती हुने भएको हो । ...
पूर्व मुख्यसचिव डा. विमल प्रसाद कोइरालाले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार गम्भीर नभए श्रीलंकाजस्तो अवस्था आउनसक्ने तर्फ सचेत गराएका छन् । ...
ज्योति विकास बैंकले चैत्र २३ गते (बुधबार) इलाम र कञ्चनबारीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। ...
रसुवा र धादिङ जिल्लाको सीमा सोमदाङ क्षेत्रमा निर्माणाधीन माथिल्लो मैलुङ्ग ‘ए’ जलविद्युत् आयोजनाको काम असोज महिनामा सम्पन्न गर्ने लक्ष्य राखे काममा ढिलाइ भएको छ । ...
युक्रेनमाथि आक्रमणको जवाफस्वरूप अमेरिकाले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी मारिया भोरोन्तोभा र कातेरिना तिखोनोभामाथि प्रतिबन्ध लगाएको छ । ...
मुलुकको विकासका लागि भनेर सरकारले लिएको ऋणको भार बर्सेनि बढिरहेको छ। तिर्न बाँकी वैदेशिक ऋण ९ खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। ...
नेपालका एक मात्र डलर अरबपति विनोद चौधरीको सम्पत्ति यो वर्ष दश करोड अमेरिकी डलरले बढेको छ। ...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा जाँदैछन् । प्रचण्डले त्यहाँ सहिद गेटको उद्घाटन गर्ने कार्यक्रम छ । ...
मस्जिद जिर्णाेद्वारको ठेक्का पाएको एक कम्पनी काम नै नगरी सम्पर्कविहीन भएपछि पुरातत्व विभागले कारबाहीको चेतावनी दिएको छ । ...
आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ...
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र १६ गते, बुधबारबाट बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर लिलाम आवेदन दिने आज अन्तिम दिन रहेको छ । ...
नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) को १४ औँ वार्षिक साधारण सभा चैत्र २४ गते बिहिबार त्रिभुवन आर्मि अफिसर्स क्लब काठमांडौमा बिहान ११ बजे सुरु हुँदैछ । ...
सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले २०७९ बैशाख २ गते देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ । ...