लगानी बढाउन ऊर्जामन्त्रीको आग्रह
अर्थ संसार, काठमाडौं– सरकारको नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा थप...
अर्थ संसार, काठमाडौं– सरकारको नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा थप...
अर्थ संसार, काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत होउ यान्छीबीच सिंहदरबारमा भेटवार्ता भएको छ। ...
अर्थ संसार, काठमाडौं - पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनाको काम तीन सातापछि सोमबारदेखि सञ्चालन भएको छ । ...
अर्थ संसार काठमाडौं- नेपाल टेलिकमले धनकुटामा पनि एफटीटीएच सेवा सुरु गरेको छ । ...
अर्थ संसार, चितवन- पूर्वी चितवनको राप्ती नगरपालिका-११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ । जनजाति बाहुल्य यस बस्तीका ५७ घरपरिवारले व्यावसायिक मौरीपालन गर्दै आएको छ । ...
अर्थ संसार,काठमाडौँ- नेपाल र बङ्गलादेशले संयुक्त रुपमा उपयुक्त र सम्भाव्य देखिएका जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । शुक्रबार ढाकामा सम्पन्न दुई देशका ऊर्जा सचिवको संयुक्त बैठकले सरकारले २०७५ वैशाखमा...
अर्थ संसार,काठमाडौँ-“सामान्य हावाहुरी आउँदासमेत विद्युत्को लाइन काटिन्छ । मोबाइल चार्ज गर्न समेत समस्या भएको छ । किन सधँै यस्तो हुन्छ मन्त्रीज्यू ? समस्या समाधान गर्ने केही उपाय छैन र ?”...
अर्थ संसार, स्याङ्जा- कालिगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका कर्मचारीले असार १ गतेदेखि गर्दै आएको आन्दोलन केही समयका लागि स्थगित गरेको जनाएका छन्। नेपाल विद्युत् प्राधिकरण कर्मचारी प्रशासनले जेठ ३० गते कालिगणकी ‘ए’...
अर्थ संसार,खाँदबारी,-सङ्खुवासभाको मकालु गाउँपालिकाका विभिन्न स्थानमा सोमबार साँझ आएको बाढीले अरुण तेस्रो आयोजनामा क्षति पु-याएको छ । ...
अर्थ संसार, काठमाडौं– एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणको ढाँचाबारे निर्णय भइनसकेको बेला नेपाल आयल निगमले पूर्वाधार करमार्फत रु ३२ अर्ब २२ करोड सङ्कलन गरेको छ ।
अर्थ संसार, काठमाडौं- धनुषाको ढल्केबरमा निर्माणाधीन अवस्थामा रहेको ४०० केभी क्षमताको सवस्टेशन आगामी पुसभित्र निर्माण सम्पन्न गरिने भएको छ। ...
अर्थ संसार, काठमाडौं–विद्युत् निर्यात तथा आयातलाई सहज बनाउने लक्ष्यका साथ सरकारले देशभित्र हालसम्मकै ठूलो क्षमताको सवस्टेशन निर्माण गरिरहेको छ । ...
अर्थ संसार,काठमाडौँ-काम गर्ने निकायको सार्थक प्रयास भयो र निर्माण व्यवसायीले पनि इमान्दार भएर काम ग¥यो भने जतिसुकै अप्ठ्यारा समस्या पनि समाधान हुने दृष्टान्त पछिल्ला दिनमा स्थापित हुन थालेका छन् ।
अर्थ संसार, काठमाडौं- मजदुर र कर्मचारीको आन्दोलनका कारण तल्लो मोदीखोला जलविद्युत् आयोजना विगत एघार दिनदेखि ठप्प छ । ...
अर्थ संसार, काठमाडौं- ‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी तथा अन्य प्राकृतिक प्रकोपका कारण लागत बढ्दै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत दोब्बरले वृद्धि हुने भएको छ । ...
अर्थ संसार, काठमाडौं- राधी विद्युत कम्पनीले अगामी असार २९ गते साधारण सभा गर्ने भएको छ। ...
अर्थ संसार, काठमाडौं– इमान्दार प्रयास भयो भने जस्तोसुकै अप्ठ्यारो काम पनि सम्पन्न गर्न सकिन्छ भन्ने तथ्य नेपाल विद्युत् प्राधिकरणले पुनःस्थापित गरेको छ । ...
अर्थ संसार,काठमाडौं- हावाहुरीका कारण कञ्चनपुरमा रहेका विद्युतका संरचनामा व्यापक क्षति पुगेको छ । ...
अर्थ संसार, काठमाडौं- दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । हावाहुरीसँगै पोल ढलेका कारण शुक्रबारदेखि विद्युत आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको छ ।
अर्थ संसार, काठमाडौं– परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको यहाँ निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कार्यरत कामदार र कर्मचारीले तालाबन्दी गरेका छन् । ...