बूढीगण्डकीको क्षमता घट्दैन
अर्थ संसार, काठमाडौं– ...
अर्थ संसार, काठमाडौं– ...
अर्थ संसार, काठमाडौं– प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले विगत एक सातादेखि ठप्प बनेको मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ । ...
अर्थ संसार, काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटले प्रत्येक प्रदेशमा दुई ठूला जलविद्युत् निर्माण गरी ‘उज्यालो नेपाल’ बनाउने घोषणा गरेको बताए । ...
अर्थ संसार, काठमाडौं - उर्जाको पहुँच कम भएका प्रदेश नम्बर २ कर्णाली र शुदुरपश्चिम प्रदेशलाई पूर्ण रुपमा अँध्यारोमुक्त प्रदेश घोषणा गरिने भएको छ। ...
अर्थ संसार,काठमाडौं- रोल्पाको कोइलाचौरमा निर्माण भएको ३३/११ केभी सबस्टेसन संचालनमा आएको छ । ...
अर्थ संसार, काठमाडौं- पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ। ...
अर्थ संसार, पर्वत– पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनाको उत्पादन मिति फेरि पनि लम्बिएको छ । ...
अर्थ संसार, काठमाडौं - नेपालको ऊर्जा र जलविद्युतको क्षेत्रको ठूलो सम्भावना रहेको भन्दै संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक तथा विकास परिषदले सहकार्य गर्न इच्छुक रहेको धारणा राखेको छ। ...
अर्थ संसार, नवलपरासी - पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ स्थित सूर्यबस्तीमा जारी कालीगण्डकी प्रसारण करिडोर आयोजना अन्तर्गतको सवस्टेशन निर्माण कार्य करीब ४५ प्रतिशत पूरा भएको छ । ...
अर्थ संसार, काठमाडौं– नेपाल विद्युत् प्राधिकरणलाई बर्दियाको राजापुर क्षेत्रमा सधैँ सहज विद्युत् आपूर्तिका लागि चुनौती हुन्थ्यो । स्थानीयवासीको एउटै गुनासो हुन्थ्यो–प्राधिकरणले हामीलाई सौतेलो व्यवहार ग¥यो र भरपर्दो विद्युत् उपलब्ध गराएन...
अर्थ संसार, काठमाडौं- अबदेखि जलविद्युत् कम्पनीले सार्वजनिक शेयर निष्काशन गर्दा विद्युत नियमन आयोगको अनिवार्य अनुमति लिनुपर्ने भएको छ। ...
अर्थ संसार, काठमाडौं- राम्दीदेखि कालीगण्डकीलाई थुनेर तिनाऊ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसको विरुद्धमा यस क्षेत्रका स्थानीय तह जुर्मुराउन थालेका छन् । ...
अर्थ संसार, काठमाडौं– समितिको बैठकमा सांसद अमनलाल मोदीले विद्युत्भार कटौतीको अन्त्य गरेको नाममा प्राधिकरणमा आर्थिक अनियमितता भएको आरोप लगाउनुभयो । ...
अर्थ संसार,काठमाडौं-दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत सालको तुलनामा विद्युत बिक्रीको आम्दानी बढेको भएता पनि २ करोड ६ लाख खुद नोक्सानी बेहोरेको...
अर्थ संसार, काठमाडौं- रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । ...
अर्थ संसार, ताप्लेजुङ– ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको नर्मिाण कार्यले तीव्र गति लिइएको छ । ...
अर्थ संसार, काठमाडौँ– लामो समय विवाद र प्राकृतिक प्रकोपका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् आजदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाको पहिलो युनिटबाट ३०...
अर्थ संसार, काठमाडौं- दार्चुलाको सदरमुकाम खलंगामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको छ । ...
अर्थ संसार, काठमाडौं- त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण आजदेखि शुरु गरिएको छ। ...
अर्थ संसार,काठमाडौं- छयाङ्दी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको प्रतिवेदन सार्वजनिक गरेको छ। ...