टुहुरा बालबालिकालाई मासिक २ हजार भत्ता
अर्थ संसार, बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय...
अर्थ संसार, बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय...
अर्थ संसार, धनुषा– धनुषामा निर्माण गरिएको ढल्केबर सबस्टेसन सञ्चालनमा आएको छ । बिहीबार राति सबस्टेसन चार्ज गरिएसँगै यो सञ्चालनमा आएको हो । ...
अर्थ संसार, काठमाडौ - मुलुकी ऐनलाई विस्थापित गर्दै नयाँ कानुन लागू भएको दिन शुक्रबार दुई जनाले कामु प्रधानन्यायाधीशको हैसियतमा शुभकामना दिएका छन् । आजको कान्तिपुरमा समाचार छापिएको छ । ...
अर्थ संसार, सिन्धुली– घाउमा प्रयोग हुने औषधी आँखामा हाल्न दिएपछि यतिखेर सन्धुलीको फिकल गाउँ पालीका–५ मा रहेको सोल्पाठानाको स्वास्थ्य चौकीको लाहप्रवाही जनतासामू छरपस्ट भएको छ । ...
अर्थ संसार, काठमाडौं- ज्योति विकास बैंक लिमिटेडले कर्मचारी तथा श्रमिकहरुको श्रमको उचितकदर गर्दै उच्च प्रतिफल र थप अत्याधुनिक बैकिङ्ग सुविधा सहित नयाँ बचत खाता “ज्योतिश्रमजिवी बचत खाता” संचालनमा ल्याएको छ...
अर्थ संसार, सिन्धुली – सिन्धुलीको गोलन्जोर ६ मा एक पुरुषको शव फेला परेको छ । गोलन्जोर गाउँ पालीका ६ को हैवारमा सञ्चालीत एक कुखुरा फर्म नजिकै एक पुरुषको शव फेला...
अर्थ संसार, काठमाडौं शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १ सय १२ रुपैयाँ ५५ पैसा तिर्नुपर्ने भएको छ । यो हालसम्मकै उच्च हो । ...
अर्थ संसार, सिन्धुली-सिन्धुलीको मरिण गाउँ पालीकामा वर्षा मापन यन्त्र जडान गरिएको छ । ...
अर्थ संसार, काठमाडौं - आज भदौ एकदेखि देशले नयाँ कानुन पाउँदैछ । जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला १९१० सालमा बनाइएको मुलुकी ऐन खारेज गरी नयाँ ‘मुलुकी ऐन २०७४’ कार्यान्वयनमा ल्याइएको...
अर्थ संसार, काठमाडौँ- बिहीबार मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुर, टोखा र रामकोटमा शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । ...
अर्थ संसार, काठमाडौं - सांग्रिला डेभलप्मेन्ट बैंक र जनरल इन्स्योरेन्सबिच विहीबार बैकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । ...
अर्थ संसार, काठमाडौं-ग्लोबल आइएमई बैंक र आइएमई लाइफ इन्सुरेन्स कम्पनीबीच बिहीबार बैकासुरेन्स सम्झौता भएको छ । ...
अर्थ संसार, काठमाडौं– साउन शुक्ल पञ्चमीका दिन नाग, सर्पको चित्र वा कपासको आकार बनाएर नागपूजा गरिँदैछ । साउने झरीले दलदल भएको जमिनको भित्रिभागबाट घस्रेर हिँड्ने सरिसृप विषालु यी नाग/सर्प जमिन...
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ । यसैगरी, हाँस, कुखुरा र परेवामा प्रतिगोटा १६ रुपैयाँसम्म कर तोकेको छ । ...
अर्थ संसार, काठमाडौँ– सरकारले राष्ट्रिय पुनः निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । ...
अर्थ संसार, काठमाडौँ –विप्रेषणलाई बैंकिङ प्रणालीमार्फत ल्याउन राष्ट्र बैंक, अर्थमन्त्रालयसहित सचिवको नेतृत्वमा कार्यदल बनाइएको छ । विप्रेषणको ८९ प्रतिशत रकम उपभोगमा खर्च भइरहेको छ । ...
अर्थ संसार, काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेड र नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको छ । ...
अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक र कुमारी बैंकबिच मिति मंगलबार रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । ...
अर्थ संसार, काठमाडौं– बोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । ...
अर्थ संसार, काठमाडौं– सरकारले मित्र राष्ट्र चीनलाई उपहार दिन लागेको अर्काे एक जोडी गैँडा ‘सोल्टी र मितिनी’लाई आज काठमाडौं पठाइएको छ । ...