ठेक्का प्रणाली ह्याक प्रकरण : ठेकेदार र लेखापाल पक्राउ
ठेक्का प्रणाली ह्याक प्रकरणमा थप दुई अभियुक्त प्रक्राउ परेका छन्...
ठेक्का प्रणाली ह्याक प्रकरणमा थप दुई अभियुक्त प्रक्राउ परेका छन्...
सरकारले मुलुकको ऊर्जा क्षेत्रमा विभिन्न १३ चुनौती रहेको ठहर गर्दै त्यसलाई समाधानका लागि प्रभावकारी पहलकदमी एवं लगानी विविधकरण तथा कानुनी सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ । ...
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ...
अमेरिका–इजरायल र इरानबीचको हालको युद्धले मध्यपूर्व क्षेत्रमा ठूलो मानवीय क्षति पुर्याएको छ । ...
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस (राष्ट्रपति निवास) मा शनिबार राति पत्रकारहरूसँग रात्रिभोज गरिरहेका बेला बाहिर नजिकै गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक गरेका छन्। ...
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सामाजिक अभियन्ता महावीर पुन ले एक भिडियो सार्वजनिक भएपछि सांसदको व्यवहारप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। ...
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। ...
शिक्षामन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्ती हटाउन सरकारले बल प्रयोग गरेर डोजर चलाउने योजना नरहेको बताएका छन्। ...
सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ। ...
सरकारले नदी किनारमा अवैध रूपमा बसोबास गर्दै आएका सुकुम्वासीलाई दुई दिनभित्र हटाउने र उनीहरूको दीर्घकालीन व्यवस्थापन गर्ने तयारी गरेको छ। ...
स्वतन्त्र सांसद एवं आविष्कारक महावीर पुनले सरकारले बनाउन लागेका नयाँ विधेयकहरूको मस्यौदा प्रक्रियालाई लिएर कडा टिप्पणी गरेका छन्। ...
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले पक्राउ गरेको छ । ...
पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले वालेन्द्र शाह नेतृत्वको सरकारलाई कानूनी शासनका लागि सचेत गराएका छन् । ...
सरकारले उच्च प्रशासनिक तहमा व्यापक हेरफेर गर्दै एकैचोटि २५ जना सहसचिवको सरुवा गरेको छ। ...
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र सेना प्रमुख असिम मुनिरले दिगो शान्तिका लागि इरान र संयुक्त राज्य अमेरिकाबीचको विवाद समाधान गर्न हरेक तहमा निरन्तर प्रयास गरिरहेको जानकारी दिएका छन् । ...
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका मेयर हर्क साम्पाङ ले सुकुमबासी बस्ती हटाउने सरकारी तयारीप्रति आपत्ति जनाएका छन्। ...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी कार्यालय तथा स्थानीय तहमा विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ । ...
सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । ...
शिक्षामन्त्री सस्मित पोखरेलले देशभरिका सुकुम्वासी बस्ती हटाउनेबारे मन्त्रिपरिषद्को बैठकमा कुनै छलफल नै नभएको बताएका छन् । ...
सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्यत्र नसार्ने निर्णय गरेको छ । ...