स्वतन्त्र सांसद एवं आविष्कारक महावीर पुनले सरकारले बनाउन लागेका नयाँ विधेयकहरूको मस्यौदा प्रक्रियालाई लिएर कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै उनले ४५ वटा विधेयकहरू रातारात तयार भइरहेको भन्दै सरकारलाई 'सावधान' गराएका हुन्।
सांसद पुनले विधेयक बनाउँदा मन्त्रालयका उपसचिव र सहसचिवलाई मात्र जिम्मेवारी दिने पुरानो परम्परा तोड्नुपर्ने माग गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस