लाभांश पारित गर्न नेशनल लाईफले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ...
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ...
रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको प्रवद्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले असाेज ४ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको सेयर (आईपीओ) बापतको बाँकी रकम संकलन गरिरहेकाे छ ।
नबिल बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ काे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । ...
अन्तराष्ट्रिय रुपमा हेर्दा सेयर बजारमा गरिने लगानीमा सबै भन्दा सुरक्षित लगानीको संज्ञा मुचुअल फण्डलाई दिने गरिन्छ। सेयरको लगानीलाई विविधीकरण ( Diversify ) गर्दा रिस्क र रवार्डको अनुपात सहज हुने गर्दछ।...
युनिलिभर नेपाल लिमिटेडले बम्पर लाभांश घाेषणा गरेकाे छ । ...
नेप्सेमा सुचिकृत २ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र अरुण काबेलीका आज सम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने छन् ।
इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडकाे आईपीओ बाँडफाँड भएकाे छ । गोलाप्रथाबाट बाँडफाँड भएको सेयरमा लक्की नम्बर ४ र रहेको छ । यी नम्बरलाई नै आधार बनाएर बाँडफाँड गरिएकाे छ । ...
इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले असाेज २८ गते, शुक्रबारबाट कार्तिक २ गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (कार्तिक १७ गते, बिहीबार) सम्पन्न भएको छ । ...
ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारणसभा बाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो । ...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
जानकी फाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
लोकप्रिय कृप्टोकरेन्सी बिटक्वाइनको मूल्य बीस हजार तीन सय त्रियासी अमेरिकी डलरमा आएको छ। अक्टोबरको अन्तिम साता वृद्धिको संकेत देखाएको बिटक्वाइन अन्त्यको २ दिन र नोभेम्बरमा भने गिरावट आएको छ। २१...
नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) काे नियमावली खारेजीको माग गर्दै सर्वोच्चमा रिट परेकाे छ । ...
आम लगानीकर्ताहरुको लामो समयको प्रतिक्षा पश्चात नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यसायी र स्टक एक्सचेन्जको लाइसेन्सको लागि आवेदन माग गर्यो। ...
केही वर्ष अगाडीदेखि समाजिक सञ्जालको राजा मानिएको फेसबूकको मातृ कम्पनी मेटाको सेयर मूल्य २०१५ को मूल्य अंकमा झरेको छ। ...
आगामी मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि अहिले दलहरुले धमाधम घोषणपत्रहरु सार्वजनिक गरिरहेका छन् । ...
आज (बुधबार) पनि सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । ...
नेपालको अग्रणी इन्टरनेट तथा टिभी सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेशनले जुलाई १७, २०२२ को नयाँ आर्थिक वर्षको सुरुवातसँगै आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको थियो। ...
इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले असाेज २८ गते, शुक्रबारबाट कार्तिक २ गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओकाे बाँडफाँड भाेलि (कार्तिक १७ गते, बिहीबार) हुने भएकाे छ । ...
सानिमा क्यापिटल लिमिटेडले आज कार्तिक १६ गते, बुधबारदेखि ‘सानिमा ग्रोथ फण्ड’ नामक म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । ...