आयातात अस्तव्यस्त
बिम्स्टेक शिखर सम्मेलनले गर्दा बिहीबार राजधानीको यातायात अस्तवस्त बनेको छ । जसले गर्दा कर्मचारी र सर्वसाधरणहरु हिडेर गन्तव्यमा पुग्नु पर्ने बाध्यता रहेको छ ।
शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमानुसार सम्बोधन गर्दै हुनुहुन्छ । ‘शान्त, समृद्ध र दिगोपनातर्फ उन्मुख बंगालको खाडी क्षेत्र’मा केन्द्रित रहेर उहाँहरुले आफ्ना अभिव्यक्ति प्रकट गर्नुहुनेछ ।
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                            
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस