अर्थ संसार, सिन्धुली– सिन्धुलीमा विगत २ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । वर्षाको समय काठका पोल भाँचिएर विद्युत सेवा अवरुद्ध भएको हो ।
२ दिनसम्म विद्युत सेवा अवरुद्ध हुँदा समेत जिल्ला विद्युत प्राधिकरण सिन्धुलीले कुनै चासो नदिएको स्थानीय उपभोक्ताहरुको आरोप छ । तर, आफूहरु निरन्तर काममा लागेको जिल्ला विधुत प्राधिकरण सिन्धुलिले बताएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस