Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४७ लाख कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति ?

शुक्रबार, ०९ कार्तिक २०७५, १३ : ४२ मा प्रकाशित

नेप्सेमा ४७ लाख कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार ४७ लाख बढी शेयर सूचिकृत भएको छ ।

नेप्सेका अनुसार समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंको २ लाख ५० हजार कित्ता बोनस शेयार र ८ हजार ४४० कित्ता हकप्रद शेयर सूचिकृत भएको छ ।

त्यसै गी गण्डकी विकास बैंककोे ४४ लाख ५० हजार ९२२.५० कित्ता  बोनस शेयर सूचिकृत भएको छ ।

5bd2ca4d9243e.jpg 5bd2ca4db294e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको