Like us!
Follow us!
Connect us!
Watch us!

मिसन डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस शेयर दिने

सोमबार, १२ कार्तिक २०७५, १३ : १३ मा प्रकाशित

मिसन डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस शेयर दिने

अर्थ संसार, काठमाडौं–  मिसन डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर दिने भएको छ । कात्र्तिक १२ बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र सोमा  लाग्ने कर प्रयोजनको लागि ०.५७८ प्रतिशत नगद लाभांश समेत दिने निर्णय गरेको छ । उक्त प्रस्तावित लांभास नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई वार्षिक साधारणसभाबाट पारित भएपछिमात्र शेयरधनीले पाउनेछन् ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको