Like us!
Follow us!
Connect us!
Watch us!

आज ४ अर्बको ट्रेजरी बिल गर्दै राष्ट्र बैंक

मंगलबार, १३ कार्तिक २०७५, १२ : ०९ मा प्रकाशित

आज ४ अर्बको ट्रेजरी बिल गर्दै  राष्ट्र बैंक

अर्थ संसार, काठमाडौँ– नेपाल राष्ट्र बैंकले मङ्गलबार रु चार अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले कूल ९१ दिन अवधिका लागि २ अर्ब र एक वर्षका लागि र्२ अर्ब गरी  ४ अर्बको ट्रेजरी जारी गर्न लागेको हो ।

ट्रेजरी बिल जारी गर्न केन्द्रीय बैंकले आज एक सूचनामार्फत सोको जानकारी दिएको हो । बैंकका अनुसार ९१ दिने ट्रेजरी बिल आगामी माघ १५ गते परिपक्व हुनेछ ।

यस्तै एकवर्षे ट्रेजरी बिल भने आगामी २०७६ कात्तिक १२ गते परिपक्क हुनेछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यस्ता बिलको बिक्री गरिन्छ ।

सिफारिस आजको ताजा हेडलाइनहरु

वीर अस्पतालमा किन भयो यस्तो गलत धन्दा ? सतकर्ता भन्छ -‘सबैलाई कारवाही गर’ 

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, आफैले खाना खाए, शुभेच्छुकसँग कुराकानी गरे

कञ्चन डेभलपमेण्ट बैंकको शेयर किन्नु अघि हेरौं यो कम्पनी विश्लेषण

सेण्ट्रल फाइनान्सको ८ . ७६ % लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको