Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकले कति दिनेभयो लाभांश ?

विहीबार, १५ कार्तिक २०७५, १२ : ३६ मा प्रकाशित

सानिमा बैंकले कति दिनेभयो  लाभांश ?

अर्थ संसार, काठमाडौं– सानिमा बैंकले चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ ।

कात्र्तिक १४ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको छ । तर, उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउने छन् ।

5bdaa53fbfacf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको