Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकले २०% लाभांश दिने, पुस १० मा एजीएम, बुक क्लोज कहिले ?

आइतबार, १६ मंसिर २०७५, १२ : १० मा प्रकाशित

एभरेष्ट बैंकले २०% लाभांश दिने, पुस १० मा एजीएम, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– एभरेष्ट बैंकले आफ्ना शेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । पुस १० गते लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा गर्न एभरेष्टले मंसिर २६ गते बुक क्लोज गर्नेछ । मंसिर २५ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित नगद लाभांशको हकदार हुनेछन् । एभरेष्टले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६३ करोड ३३ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको