Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले शेयरधनीलाई ३४ % लाभांश दिने

मंगलबार, १८ मंसिर २०७५, ११ : २६ मा प्रकाशित

नबिल बैंकले शेयरधनीलाई ३४ % लाभांश दिने

अर्थ संसार, काठमाडौं – नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने प्रस्ताव अघि सारेको छ ।

जसमध्ये १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव नेपाल राष्ट्र बैंबाट स्वीकृति पाएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस्

नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्रमा १०% छुट 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको