Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको बोनस शेयरपछि समायोजन मूल्य कति ?

मंगलबार, १८ मंसिर २०७५, ११ : ४० मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको बोनस शेयरपछि समायोजन मूल्य कति ?

अर्थ संसार, काठमाडौं-मुक्तिनाथ विकास बैंकको बोनस शेयरपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मूल्य समायोजन भएको छ ।

बैंकको १८ दशमलव २५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य  ३ सय ४५ दशमलव ०३ तोेकेको छ । नेप्सलेके बैकको आधार मूल्य ४ सय ९८ दशमलव ५२ लिएको हो ।

5c0617faa93ad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको