Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले प्रस्ताव गर्यो १६ % लाभांश

मंगलबार, १८ मंसिर २०७५, १३ : ३० मा प्रकाशित

ग्लोबल आइएमई बैंकले प्रस्ताव गर्यो १६ % लाभांश

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । मंसिर १८ गते मंगलबार बसेको बैंक सञ्चालक समितिको ३०७ औं बैंठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछ ।

5c0631fbb6cd4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको