जस्तोसुकै नृत्यमा पोख्त रहेकी उनले ६ बर्षको उमेरदेखिनै नृत्य सिकेकीहुन। कला मण्डपका नित्यगुरु मिन बज्राचार्य र नेपाल सांस्कृतिकका नित्यगुरु महेश हाडासंग चर्यानृत्यको प्रक्षिक्षण लिएकी उनले हिपहपको फेशनलाईनका सुरज लिम्बुसंग र ब्रेक तथा बिबोईङ्ग डान्स अमन कपालीसंग सिकिन। उनी हालकेही कलाकेन्द्रमा नृत्य प्रक्षिक्षककोरुपमा कार्यरत पनि छिन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस