Like us!
Follow us!
Connect us!
Watch us!

जीडी फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा

अर्थ संसार

आइतबार, १७ जेठ २०८३, १० : १८ मा प्रकाशित

जीडी फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा

जीडी फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सहित असार १ गते सोमबार काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारणसभा बोलाएको हो ।

उक्त सभा बिहान ८ बजे सुरु हुने छ । विशेष साधारणसभाले सर्वसाधारणहरूका लागि प्रारम्भिक सेयर निष्काशन (आईपीओ) गर्ने, जारी पूँजी वृद्धि सहित प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, दायित्व समायोजनका लागि सेयर बिक्री तथा बाँडफाँड गर्न र अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको