Like us!
Follow us!
Connect us!
Watch us!

औषधि लिमिटेडका महाप्रबन्धकको राजीनामा

बुधबार, ०४ पुस २०७५, १७ : ४१ मा प्रकाशित

औषधि लिमिटेडका महाप्रबन्धकको राजीनामा

अर्थ संसार, काठमाडौँ– नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुवदीले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट आज राजीनामा दिनुभएको छ ।

खुला प्रतिस्पर्धाबाट सो पदमा उहाँले विसं २०७३ पुस ७ गतेदेखि कार्यभार सम्हाल्नुभएको थियो । आज उद्योग मन्त्रालयका सचिव यमकुमारी खतिवडासमक्ष आफूले राजीनामापत्र बुझाएको उहाँले जानकारी दिनुभयो । उहाँले आफ्नो कार्यकालमा प्रायः बन्द अवस्थामा रहेको लिमिटेडलाई पुन : सञ्चालन गरी सिटामोल जीवनजल उत्पादन शुरु गराउनुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको