Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा र निर्धन उत्थानका ७९ लाख कित्ता सेयर नेप्सेमा

विहीबार, २८ पुस २०७३, १५ : ३३ मा प्रकाशित

सानिमा र निर्धन उत्थानका ७९ लाख कित्ता सेयर नेप्सेमा

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा कारोबारका लागि बिहीबार ७८ लाख ८५ हजार कित्ता सेयर थपिएको छ । नेप्सेका अनुसार सानिमा बैंकको ६८ लाख ८५ हजार ६सय ४८ कित्ता बोनस र निर्धन उत्थान बैंकको ९ लाख ९९ हजार ८ सय १८ कित्ता बोनस सेयर कारोबारका लागि सूचिकृत भएको हो । सानिमा बैंकले १५ प्रतिशत र निर्धन उत्थान बैंकले २० प्रतिशत बोनस सेयर दिएको थियो ।
 

पनि पढ्नुहोस्

सिद्धार्थले तोक्यो बुक क्लोज, साधारणसभामा ३० प्रतिशत हकप्रद दिने प्रस्ताव लैजाने

लक्ष्मी बैंकको बम्पर बोनस, ३८ प्रतिशत प्रस्ताव

दाना सवस्टेशन निर्माण तिब्र गतिमा

सुन तस्करीमा सघाएको आशंकामा दुई भन्सार अधिकृत पक्राउ

आस्बामा फागुनदेखि वित्तीय संस्थालाई पनि सामेल गरिने

युवा युद्यमीले प्रस्तुत गरे आफ्ना बिजेनस आइडिया, सफल ब्यवसायी लगानी गर्न इच्छुक

कसमसको ९ प्रतिशत सेयर साधारणमा परिणत, २२.६प्रतिशत बोनस पारित

सिन्धुली महोत्सव साँढे १० लाख नाफामा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको