Like us!
Follow us!
Connect us!
Watch us!

सहाराका शेयरधनीलाई बोनस र हकप्रद

सोमबार, २३ पुस २०७५, ११ : २५ मा प्रकाशित

सहाराका शेयरधनीलाई बोनस र हकप्रद

अर्थ संसार, काठमाडौं– साहारा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई बोनस शेयर र नगद लाभांश दिनुको साथै साथमा हकप्रद समेत दिने निर्णय गरेको छ । 

यही पुष २० गते बसेको संचालन समितिको बैठकले  ८९,७८,३६०। ४० पैसाको बोनस शेयर र ४, ७२,५४५।२८ कर प्रयोजन समेत गरी नगद लाभांश दिने निर्णय गरेको छ ।

साथै बैंकले १८, २४, ८७, ०००। रुपैयाँ बराबरको हकप्रद जारी गर्ने निर्णयसमेत गरेको छ । उक्त प्रस्तावहरु नियमन निकाय नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

5c32e6d883e5c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको