Like us!
Follow us!
Connect us!
Watch us!

ओम डेभलपमेन्ट बैंकले १२.७० प्रतिशत बोनस शेयर दिने

आइतबार, २९ पुस २०७५, १३ : ४८ मा प्रकाशित

ओम डेभलपमेन्ट बैंकले १२.७० प्रतिशत बोनस शेयर दिने

अर्थ संसार, काठमाडौं–  ओम डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ््ना शेयरधनीलाई १२.७० प्रतिशत बोनस शेयर दिने भएको छ । 

यही पुष २७ गते बसको संचालक समितिको बैठकले उक्त लाभांश दिनको लागि नियमन निकाय नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पेश गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृती र आगामि वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

5c3af1de0060a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको