Like us!
Follow us!
Connect us!
Watch us!

कालिका लद्युवित्तको ८ प्रतिशत बोनस शेयरपछिको समायोजन शेयर मूल्य कति ?

आइतबार, २९ पुस २०७५, १४ : ०२ मा प्रकाशित

कालिका लद्युवित्तको ८ प्रतिशत बोनस शेयरपछिको समायोजन शेयर मूल्य कति ?

अर्थ संसार, काठमाडौं–  कालिका  लद्युवित्त वित्तीय संस्थाको  आइतबार नेपला स्टक एक्सचेन्ज (नेप्से)मा शेयर मूल्य समायोजन भएको छ । 

संस्थाको  ८ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ९ सय १२ रुपैयाँ ०४ पैसा  हुने गरी शेयर मूल्य समायोजन भएको हो । जसमा औषत आधार शेयर मूल्य ९ सय ९४ रुपैयाँ ०२ रुपैयाँ कायम गरिएको छ । 

5c3af491d92ee.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको