Like us!
Follow us!
Connect us!
Watch us!
सत प्रतिशत हकप्रद दिने, नयाँ संचालकहरु चयन

ज्योति विकास बैंकको ११.७ प्रतिशत बोनस पारित

सोमबार, ०३ माघ २०७३, ११ : ५७ मा प्रकाशित

ज्योति विकास बैंकको ११.७ प्रतिशत बोनस पारित

अर्थ संसार
काठमाडौं–ज्योति विकास बैंकको साधारणसभाले सेयरधनीलाई ११.७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको सभाले बोनसपछि कायम हुने चुक्तापँजीमा १ बराबर १ कित्ता हकप्रद सेयर दिने प्रस्ताव पनि पारित गरेको छ ।

यसै गरी साधारणसभाले साधारण सेयरधनीहरुका तर्फबाट ध्रुव कोइराला, नारायणप्रसाद पौडेल र गोकर्ण खतिवडालाई संचालक चयन गरेको छ । यस्तै संस्थापक सेयरधनीका तर्फबाट गोसाईं केसी भण्डारी, हरिचन्द्र खड्का, मोहनबहादुर बस्नेत, सन्तोष अधिकारी र छत्रमान श्रेष्ठलाई संचालक चयन गरेको छ । संचालक समितिले खड्कालाई अध्यक्ष चयन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रोफेशनल दियालो विकास बैंक लक्ष्मीमा भयो विलय

सान्जेन जलविद्युत्ले ८७ लाख कित्ता सेयर निस्कासन गर्ने

सिद्धार्थ डेभलपमेण्ट बैंकको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

बल आइएमई बैंकले पनि पायो आस्बा प्रणाली संचालन गर्ने स्वीकृती

सिटिजन्स बैंकले जारी गर्यो इएमभीमा आधारित चिप कार्ड

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको